Logo

कोशी प्रदेशको मुख्यमन्त्रीका उद्धव थापा नियुक्त, शपथ बुधबार

काठमाडौं । कोशी प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ । प्रदेश प्रमुख परशुराम खापुङले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका हुन् । मंगलबार साँझ थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले…