Logo

धितोपत्र बोर्डको एक्सन : एकैपटक ८९ सूचीकृत कम्पनीलाई कारबाही ५० हजारदेखि एक लाखसम्म जरिवाना

काठमाडौं । नेपाल घितोपत्र बोर्डले विभिन्न ८९ सूचीकृत कम्पनीलाई कारबाही गरेको छ । बोर्डलाई उपलब्ध गराउनुपर्ने विवरण समयमै नबुझाएका कारण उनिहरुलाई जरिवानासहितको कारबाही गरिएको बोर्डले जानकारी दिएको छ । धितोपत्र बोर्डले यसअघि गत ११ साउनमा एक सूचना जारी गर्दै समयमा नै वित्तीय विवरण प्रकाशित गर्न आह्वान गरेको थियो । त्यसैबेला समयमै विवरण नबुझाए धितोपत्र सम्बन्धी…