काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल एयरलाइन्सलाई तिर्नुपर्ने रकम सरकारले नै नतिरेको बताएका छन । बिहीबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले राजादेखि लोकतान्त्रिक व्यवस्थामा पनि उही प्रवृत्ती हावी भएको बताए । उनले नेपाल एयरलायन्स सबैले उडाउने तर भाडा चाहिँ नतिर्ने गरेको गुनासो गरेका…