Logo

खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका र च्याङग्रा बेच्दै, कुन ठाउँबाट किन्न पाइन्छ ?

काठमाडौं । खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका र च्याङग्रा बिक्री प्रक्रिया अगाडी बढाएको छ । कम्पनीले मिलेसम्म सोमबार बेलुका देखी नत्र मंगलबार बिहान देखी खसी बोका बिक्री गर्न लागेको हो । कम्पनीले ८ करोड ३६ लाख रुपैयाँ बराबरको खसीबोका तथा च्याङग्रा ल्याउने उदेश्य राखेको छ । तर, बजारको माग घटबढ भएमा कम्पनीले त्यही अनुसारको…