Logo

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब २५ करोडमा सीमित

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा २३.१६ अंकले घट्दै १८ सय ५१ को विन्दुमा पुगेर रोकिएको हो । यस्तै आज कारोबार अवधिभर २ सय ८४ कम्पनीका ४८ लाख ३७ हजार ८ सय ९३ कित्ता सेयर किनबेच हुँदा कारोबार…