काठमाडौं । एनआइसी एसिया बैंकले माघ महिनाको लागि ब्याजदर घटाएको छ । बैंकले बुधबार सूचना जारी गर्दै माघ १ गतेदेखि मुद्दति निक्षेपमा अधिकतम ८.०६५ प्रतिशत ब्याज दिने जानकारी दिएको छ । बैंकले लामो समय मुद्दति निक्षेपमा पैसा राख्ने बचत कर्ताको लागि उक्त ब्याज दिने घोषणा गरेको हो । बैंकले २४ महिनादेखि १८० महिनाको लागि उक्त…