Logo

कामदार अभावले वार्षिक १ खर्ब युरो गुमाउँदै जर्मनी, रोबोटको प्रयोग बढाउँदै कम्पनीहरु

काठमाडौं । मेसिन पार्टपुर्जा उत्पादन गर्ने कम्पनी ‘एस एण्ड डी’ मा ग्राइन्डिङ युनिटका प्रमुख सेवानिवृत्त हुँदैछन् । कामदारको चर्को अभावबाट ग्रस्त जर्मनीमा उनको स्थान लिन सक्ने उम्मेदवार निकै कम छन् । यो म्यानुअल काम फोहोर र खतरनाक पनि छ । यस्तो अवस्थामा कम्पनीले मानिसको सट्टा रोबोट प्रयोग गर्ने निर्णय गरेको छ । अन्य साना तथा…