काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै ल्याएको ६१ दिने “विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं” उपहार योजनाको मासिक विजेता घोषणा गरेको छ । योजना अनुरुप अहिले सम्म ३१०० जनाले रु ५०० को वालेट टप् अप, २० जना साप्ताहिक बिजेताहरुले जनही रु २५,००० जित्न सफल हुँदा…