काठमाडौँ । नेपाल चारदेशीय महिला टी-२० सिरिजको पहिलो खेलमा तान्जानियासँग पराजित भएको छ । तान्जानियाले दिएको ११६ रनको लक्ष्य पछाएको नेपाल १६.५ ओभरमा अल आउट हुदै ८८ रन मात्र बनाएपछि तान्जानिया २७ रनले विजयी भएको हो । नेपालका लागि सिता राना मगरले सर्बाधिक ४३ रन बनाइन भने कप्तान इन्दु बर्माले १५ रन बनाएकी थिइन् ।…