काठमाडौं । सरकारले टिकटक बन्द गर्ने गरेको निर्णमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वाेच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासले उक्त आदेश दिएको हो । गएको २७ कात्तिकमा मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय विरुद्ध कानुन व्यवसायीले १० भन्दा बढी रिट निवेदन दिएका थिए । उक्त रिटमाथि…