Logo

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना, ‘सेलिब्रेसन अफर’ पनि सार्वजनिक

काठमाडौँ । नेपालको लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ग्राहकहरूका लागि ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले टिभिएस बाईक तथा स्कुटरको खरिदमा रु. ७००० सम्मको नगद छुट पाउन सक्नेछन् । यस्तै कम ईएमआइ सुविधा मात्र रु. ३९९९ बाट सुरु हुने कम्पनीले जनाएको छ । यो योजना एनटोर्क,…