Logo

संसदीय समितिद्वारा झापाको सुपारी खेती अनुगमन, आयात रोक्न र निर्यात खुलाउन माग

झापा । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले झापामा सुपारी खेती तथा उद्योगको अनुगमन गरेको छ । समितिका सभापति अब्दुल खानको नेतृत्वको संसदीय टोलीले बुद्धशान्ति र अर्जुनधारामा सुपारी बगान तथा दुना टपरी उद्योगको अनुगमनसहित बुधबार सरोकारवालासँग छलफल गरेको हो । झापा, इलाम, मोरङ, सुनसरीलगायत जिल्लामा हाल पर्याप्त सुपारी खेती हुँदै आएको…