Logo

६ महिनामा ४.९ प्रतिशत बढ्यो कर्जा लगानी, सबैभन्दा धेरै सेवा क्षेत्रमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ६ महिनाको अवधिमा ४.९ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालू आवको ६ महिना अर्थात् पुस मसान्तसम्म वार्षिक विन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट…