Logo

सुनको मूल्य २ सयले बढ्यो, चाँदीको मूल्य घट्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य भने केहि घटेको छ । महासंघका…