Logo

छिमेकी भारतको भौतिक प्रगति : ५५३ रेलवे स्टेशन, १५०० ओभरब्रिज र अन्डरपास बनाउने, ६४ खर्ब लगानी

काठमाडौं । नेपालमा रेलको लिक बनाउने कुरा भइरहँदा छिमेकी भारतले भने ४० हजार करोड भारु (६४ खर्ब नेपाली रुपैयाँ) को रेलवे परियोजना शुरु गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार सो परियोजनाको उद्घाटन गरेका छन् । तीमध्ये कतिपयको शिलान्यास भइसकेको छ र कतिपय राष्ट्रलाई समर्पित गरिएको छ । तीमध्ये ५५३ रेलवे स्टेशनहरूको पुनर्विकास गरिने…