काठमाडौं । नेपाल टेलिकमले परिक्षण गर्ने भनिएको फाईभजी परिक्षण विभिन्न ४ प्रदेशमा रोकिएको छ । सरकारी निकायहरुले कम्पनीलाई उपकरण आयातको अनुमति नदिँदा यसको परिक्षणको काम रोकिएको टेलिकमले जानकारी दिएको छ । खासगरी टेलिकमले नेपाल दूरसंचार प्राधिकरणबाट २ बर्ष अघि नै फाईभजी परिक्षणको अनुमति पाएको थियो । सोही अनुसार यसअघि मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न…