काठमाडौं । पुस महिनामा बैंकहरुले आफ्ना ग्राहकलाइै दिने निक्षेपको ब्याजदर औसत ९ प्रतिशतभन्दा कम बनाएका छन । पुस महिनाको लागि वाणिज्य बैंकको औसत ब्याजदर ८.९९ प्रतिशत कायम भएको हो । मंसिर महिनामा वाणिज्य बैंकको औसत निक्षेपको ब्याजदर ९.६१ प्रतिशत थियो । एक महिनमा वाणिज्य बैंकको निक्षेपको ब्याजदर औसत ०.६२ प्रतिशतले घटेको छ । बैंकहरुले सार्वजनिक…