Logo

पुसमा पुनः उकालो लाग्यो मूल्यवृद्धि, खाद्य पदार्थको मूल्यवृद्धि ५.७७ प्रतिशत पुग्यो

काठमाडौं । चालु आर्थिक बर्षको पुस महिनामा पुनः मूल्यवृद्धि उकालो लागेको छ । मंसिरमा स्वाट्टै घटेर ४.९५ प्रतिशतमा पुगेको बार्षिक विन्दुगत मुद्रास्फिति पुस महिनामा पुनः बढेर ५.२६ प्रतिशतमा पुगेको हो । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ०.६७ प्रतिशत विन्दुले बढेर ५.७७ प्रतिशतमा पुगेको हो । यसअघि गत मंसिरमा यस्तो…