Logo

विकल र सुनिललाई थप १० दिन थुनामा राख्ने अनुमति, गैरकानूनी सम्पत्ति आर्जनमा अनुसन्धान हुँदै

काठमाडौं । गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको छ । म्याद थपका लागि बुधबार विशेष अदालतमा पेश भएकोमा थप १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति भएको, विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । दुवैजना गत १० माघमा…