Logo

दोहोरो अंकले उकालो लाग्यो नेप्से, २ अर्ब ६८ करोडको कारोबार

दोहोरो अंकले उकालो लाग्यो नेप्से, २ अर्ब ६८ करोडको कारोबार



काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले उकालो लागेका छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव हुँदै नेप्से परिसुचक कारोबारको अन्तिम समयमा १४.३३ अंकले बढ्दै १९ सय ८० को विन्दुमा पुगेर रोकिएको हो ।

laxmi

आज कारोबार अवधिभर कुल ३ सय ८ कम्पनीका ६८ लाख ७८ हजार १ सय ५९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ६८ करोड २५ लाख ८६ हजार बढी पुगेको छ ।

आज कारोबार अवधिभर १ सय ८० कम्पनीको सेयमूल्य उकालो लाग्दा ५५ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ ।
आज व्यापारबाहेकका सबै समुहको परिसुचक उकालो लाग्दा पोखरा फाईनान्स कम्पनीको सेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL