Logo

महालक्ष्मी विकास बैंक नेप्सेद्वारा जारी संगठित संस्थाको वर्गिकरणमा ‘ ए’ वर्गमा पर्न सफल

काठमाडौं । महालक्ष्मी विकास बैंकलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले संगठित संस्थाको वर्गिकरणमा ‘ए’ वर्गमा राखेको छ । नेप्सेले बिहीबार एक सूचना जारी गर्दै बैंक उक्त वर्गमा वर्गिकरण भएको बताएको हो । धितोपत्र सुचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम चुक्ता पुँजी कम्तीमा एक अर्ब रुपैयाँ भएको, धितोपत्र सूचीकरण गराएको कम्तीमा ३ वर्ष पुरा भएको, विगत…