Logo

भरतपुर भ्रमण वर्ष आजदेखि, नारायणी किनारमा प्रधानमन्त्रीले उदघाटन गर्दै

काठमाडौं । भरतपुर भ्रमण वर्ष २०२४ को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दिउँसो १ नारायणी नदी किनारमा शुभारम्भ गर्ने भएका छन् । पाँच पूर्व प्रधानमन्त्रीका उपस्थितिमा उनले भ्रमण वर्षको उद्घाटन गर्न लागेका हुन् । यसका लागि प्रधानमन्त्री बिहीबार साँझ चितवन आइसकेका छन् । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं प्रमुख…