Logo

त्रिकोणात्मक टी-२० आई सिरिज : कुशल र सन्दीपको अर्धशतकमा नेपालले दियो पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य

काठमाडौं । ओपनर कुशल भुर्तेल र ब्याटर सन्दीप जोराको अर्धशतकमा नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनायो । नेपालका कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाए । सन्दीप…