Logo

बलात्कार मुद्धामा क्रिकेटर सन्दिप लामिछानेलाई सफाई, विश्वकप खेल्ने सम्भावना

बलात्कार मुद्धामा क्रिकेटर सन्दिप लामिछानेलाई सफाई, विश्वकप खेल्ने सम्भावना



काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेले बलात्कार मुद्धामा सफाई पाएका छन् । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो ।

laxmi

उनले सफाई पाएसँगै जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने क्रिकेट विश्वकपमा सहभागि हुने ढोका खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL