Logo

अर्थशास्त्री लरेन्स वोङ बने सिंगापुरको प्रधानमन्त्री, अर्थमन्त्रालयको जिम्मेवारी पनि आफैले लिने

काठमाडौँ । अर्थशास्त्री लरेन्स वोङले सिंगापुरको चौथो प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् । ५१ वर्षीय वोङले ७२ वर्षीय पूर्वप्रधानमन्त्री ली सिएन लुङको स्थान लिएका हुन् । ली सिएन लुङ विगत दुई दशकदेखि सिंगापुरका प्रधानमन्त्री थिए । वोङ र लुङ दुवै सत्तारुढ पिपुल्स एक्सन पार्टी (पीएपी) का हुन् । विगत पाँच दशकदेखि सिंगापुरको आर्थिक प्रगतिलाई…