Logo

नेपाल बैंक लिमिटेडद्वारा वित्तीय साक्षरता कार्यक्रम, विधार्थीहरु लाभान्वित

काठमाडौं। नेपाल बैंक लिमिटेड सिटी अफिस विराटनगरले मङ्गलबार वित्तीय साक्षरता कार्यक्रम गरेको छ । अन्तर्राष्ट्रिय संस्था आर्थिक सहकार्य तथा विकास सङ्गठन ‘ओईसीडी’ को युवा लक्षित कार्यक्रम अन्तर्गत ‘प्रोटेक्ट योर मनी, सेक्योर फ्यूचर’ भन्ने नाराका साथ कार्यक्रम गरिएको हो । ‘ग्लोबल मनि विक(२०२४’ को १२ संस्करण अन्तर्गतको सो कार्यक्रम विराटनगरको ईडेनबर्ग ईन्टरनेशनल कलेजका बिबिए र बिपिएचका…