Logo

यथार्थ बन्दै सुरुङबाट काठमाडौं छिर्ने र बाहिरिने सपना, ‘ब्रेक थ्रु’को तयारीमा नागढुंगा सुरुङमार्ग

काठमाडौं । सडक यातायातका लागि नेपालकै पहिलो अत्याधुनिक सुरुङ मार्गका रुपमा निर्माण भइरहेको नागढुंगा सुरुङ मार्ग ब्रेक थ्रु (वारपार छिचोल्ने) को चरणमा पुगेको छ । यससँगै सुरुङ मार्गबाट विना अवरोध काठमाडौं छिर्ने र बाहिरिने सपना यथार्थको नजिक पुगेको छ । बन्द फागुन २३ गते नै सुरुङमार्गको ब्रेक थ्रुको तयारी गरेको नागढुंगा सुरुङमार्ग आयोजनाले अब केही…