काठमाडौँ । उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी उपस्थित भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) स्रोतका अनुसार सांसद चौधरी बयानका लागि सरकारी वकिलको कार्यालयमा आज विहान उपस्थित भएका हुन् । सिआइबीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा निजी बनाएको प्रकरणमा सांसद चौधरीमाथि छानबिन गरिरहेको छ । यसअघि बुधबार सिआइबीले सांसद चौधरीमाथि छानबिन…