Logo

प्रभु बैंक र स्वीस कन्ट्याक्ट नेपालबीच सम्झौता, कोशी प्रदेशमा कृषि कर्जाका लागि सहकार्य गर्ने

काठमाडौं । प्रभु बैंक र स्वीस कन्ट्याक्ट नेपाल बीच कोशी प्रदेशमा कृषि कर्जाका लागि सम्झौता भएको छ । कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरी स्वीस कन्ट्याक्ट नेपालको सहकार्यमा सञ्चालन गरिने परियोजनाका लागि उक्त सम्झौता भएको कम्पनीले बताएको छ। उक्त सम्झौता पत्रमा स्वीस कन्ट्याक्ट नेपालका तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठ र बैंकका…