Logo

बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च, एउटा बिटक्वाइन किन्न काठमाडौंमा २ तले घर किने बराबर

काठमाडौं । पछिल्लो समय काठमाडौंमा घरजग्गाको मूल्य घटिरहेको चर्चा छ । यस्तोमा रियलस्टेटको कारोबार गर्ने विभिन्न अनलाइन साइटहरुमा २ तले घरको मूल्य डेढ करोडमा पनि पाइने अवस्था छ अहिले । तर, डिजिटल मुद्राका रुपमा रहेको एउटा बिटक्वाइन खरीद गर्नपनि लगभग सोही मूल्य बराबर रकम खर्च गर्नुपर्ने भएको छ । नेपालमा अवैध कारोबार मानिने भएकाले बिटक्वाइनको…