काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा ३ सय रुपैयाँले बढ्दै सुनको मूल्य आज उच्च विन्दुमा पुगेको हो । महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि गएको मंगलबारमात्रै नेपाली बजारमा…