Logo

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्याे

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दाहोरो अंकको गिरावट देखिएको छ । बिहीबार सेयर बजार मापक नेप्से सूचक १९.५६ अंकले घटेर १९७२.१४ बिन्दुमा आइपुगेको छ । यसभन्दा अघिल्लो कारोबार दिन पनि सेयर बजार घटेको थियो । यसअघिको कारोबार दिन मंगलबार नेप्से सूचक १४.८१ अंकले घटेको थियो । पछिल्लो केहि समय यता नेप्से…