काठमाडौं । यो हप्ताको अघिल्ला दिनजस्तै मंगलबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ओरालो लागेको छ । कारोबार समयको सुरुवातिदेखि ओरालो लागेको नेप्से अन्तिम समयमा १८.७६ अंकले घट्दै २०७६ को विन्दुमा ओर्लेर रोकिएको हो । आज कारोबार अवधिभर ३ सय १८ कमपनीका ९५ लाख ४४ हजार ७ सय ३ं४ कित्ता सेयर ५८ हजार १ सय…