काठमाडौँ । विश्वभर बर्डफ्लुका बिरामीहरू तीव्र गतिमा बढिरहेका छन् । यो रोग अमेरिकाका ४८ राज्यका ९ करोड बढी कुखुरामा फैलिएको छ । अहिले यो रोग गाईमा पनि पुगेको छ । भारतमा पनि यसका केसहरु बाहिर आइरहेका छन् । अब रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) का पूर्व निर्देशक रोबर्ट रेडफिल्डले अर्को महामारी बर्डफ्लूबाट आउन सक्ने…