Logo

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, पुनः नयाँ रेकर्ड कायम

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ पुगेको हो । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च हो । यस्तै आज…