Logo

दुई महिनामा १६ सय बढी इभी आयात, भदौमा १२ सय बढी भित्रिदा सवा दुई अर्ब बढी राजस्व संकलन

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो दुई महिनामा मात्रै नेपालमा १६ सय बढी विद्युतीय चारपांग्रे सवारीसाधन आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको साउन र भदौमा मात्रै ५० किलोवाटदेखि ३ सय किलोवाट माथि क्षमता भएका १ हजार ६ सय २ वटा विद्युतीय चारपांग्रे सवारीसाधन आयात भएका हुन् । यस अवधिमा आयातित…