काठमाडौं । इजरायली हवाई हमलाका कारण लेबनानमा कम्तीमा ४९२ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणमा एक हजार बढी घाइते भएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयले मृतकमध्ये ३५ बालबालिका र ५८ महिला रहेको र १ हजार ६ सय ४५ अन्य घाइते भएको बताएको छ । इजरायलले लगभग २० वर्षमा द्वन्द्वको सबैभन्दा घातक…