काठमाडौं । शिवम होल्डिङ्ग्स लिमिटेडले लाभांश पारित गरेको छ । कम्पनीको बुधबार सम्पन्न वार्षिक साधारण सभाले २.५० प्रतिशत लाभांश पारित गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको २.५० प्रतिशतका दरले हुन आउने ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश पारित गरेको हो ।…