Logo

मझौला उद्योगको प्रवर्द्धन नगरी अर्थतन्त्रमा सुधार आउँदैन, यसमा सरकारको सहयोग आवश्यक छ : उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत परिषद्का सभापति एवं महासंघका उपाध्यक्ष हेमराज ढकालले साना तथा मझौला उद्योगहरुको प्रवद्र्धनमा सरकारको प्रत्यक्ष सहयोग आवश्यक रहेकोमा जोड दिएका छन् । नेपाल हाते कागज संघले बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभापति ढकालले हाते कागज जस्ता साना तथा मझौला उद्योगीहरुका समस्यामा राज्यले अली बढी संरक्षण दिनुपर्ने…