Logo

प्रभु बैंक र समाज डेन्टल हस्पीटलबीच सम्झौता, बैंकका ग्राहकलाई दन्त स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट

काठमाडौं । प्रभु बैंक र काठमाण्डौ महानगरपालिका, वडा नं ३१, बानेश्वर स्थित समाज डेन्टल हस्पीटल प्रालिबीच सम्झौताभ एको छ । प्रभु बैंकका बैंकका ग्राहक तथा कर्मचारीहरुलाई समाज डेन्टल हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने गरी उक्त सम्झौता भएको हो । समाज डेण्टल हस्पिटल र प्रभु बैंकबीच ग्राहकहरुलाई लक्षित गरी दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने…