Logo

केहि प्रदेशमा बर्षा र हल्का हिमपातको सम्भावना, यस्तो छ आगामी दुई दिनको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशका उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । महाशाखाले आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही…