काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष र कर्मचारीहरुलाई २ बर्षे कुलिङ पिरियड लागू हुने भएको छ । ‘धितोपत्र सम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’मा यस्तो व्यवस्थाको प्रस्ताव गरिएको हो । नयाँ संशोधित विधेयकमा साविकको ऐनको दफा १११ पछि १११ ‘क’ बुँदा थप्दै थप ३ उपदफा राखिएको छ । जसमध्ये पहिलो उपदफामा धितोपत्र बोर्डको…