Logo

सेयर बजारमा उच्च अंकको गिरावट, कारोबार रकम पौने २९ अर्ब नाघ्यो

काठमाडौं । गत हप्ता लगातार उकालो लागेको सेयर बजार यो हप्ताको पहिलो कारोबार दिनमै उच्च अंकले घट्न पुगेको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३४.४७ अंकले घट्दै २९ सय ६६.३३ को विन्दुमा ओर्लिएको हो । आज कुल ३ सय ३० कम्पनीका ६ करोड ५४ लाख ७५ हजार बढी कित्ता…