काठमाडौं । ग्लोबल आइएमई बैंक र दुषित थानी हिमालयन रिेसोर्टबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई दुषित थानी हिमालयन रिसोर्टमा उपलब्ध सेवाहरुमा १५ प्रतिशत छुट पाइने गरी बैंक र रिसोर्टबीच समझदारी भएको हो ।उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका प्रमुख बजार व्यवस्थापक दिलिप पोखरेल र दुषित थानी हिमालयन रिसोर्टको सेल्स मेनेजर सम्झना प्रसाईले हस्ताक्षर गरेका छन्…