काठमाडौं । अमेरिकी डलरसहित अन्य विदेशी मुद्राहरुको विनिमय दर आज बढेको छ । आज अमेरिकी डलर, कुबेती दिनार, युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। अस्ट्रेलियन डलरसहित केही विदेशी मुद्रा भने सस्तिएका छन्। नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४…