Logo

तिला नदीमाथि १४ करोडको मोटरेबल ‘स्टिल ट्रस’ निर्माण, चारवटा वडा सडक सञ्जालमा जोडिए

काठमाडौं । जुम्ला तिला गाउँपालिका–१ स्थित रारामा तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’ निर्माण गरिएको छ। पुल निर्माण भएपछि तिला ६, ७, ८ र ९ वडा सडक सञ्जालमा जोडिएका छन् । तिला–६ का वडाध्यक्ष जङ्गबहादुर रोकायाले पुल निर्माणपछि वडामा सवारी साधनको पहुँचमा भएको छ । उनले भने, ‘पुल सञ्चालनमा आएपछि सो गाउँपालिकाका १३ वटा गाउँबस्ती एकसाथ…