Logo

मुक्तिनाथ विकास बैंकद्वारा महिला उद्यमीहरुको लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौं । मुक्तिनाथ विकास बैंकले महिला उद्यमीहरुको लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । नेपाल महिला उद्यमी महासंघको २१ औं वार्षिक साधारण सभाको अवसरमा कम्पनीले महासंघमा आवद्ध महिला उद्यमीहरुको लागि उक्त कार्यक्रम सञ्चालन गरेको हो । उक्त कार्यक्रममा कम्पनीको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्य र मार्केटिङ विभागका प्रमुख विनयरत्न शाक्यले सहजीकरण…