काठमाडौं । नेपालमा विदुतीय बस ल्याउने सम्वन्धमा प्रक्रिया अघि बढेको छ । जसअनुसार नेपालको सडक अध्ययनका र विद्युतिय बसको सम्भाव्यता अध्ययनका लागि चीनीयाँ टोलि आउने भएका छन् । चीनको मोटर कम्पनी सिआरआरसीटीका टोलि नेपाल आउन लागेका हुन् । टोलि मार्च ५ सम्ममा काठमाडौं आइपुग्ने महानगरपालिकाका पव्लिक प्राइभेट शाखा प्रमुख शिव अधिकारीले जानकारी दिए । ‘कम्पनीका प्रतिनिधिले…