बिजखबर संवाददाता १२ जेठ, काठमाडौं । जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाइका)का अध्यक्ष अकिहिको तानाकाले पुनर्निर्माणका लागि सहयोग जुटाउन सहायता सम्मेलनले ठूलो सहयोग गर्ने बताए । पुनर्निमाणका लागि ठूलो सहायता जुटाउनुपर्ने भएकोले सहायता सम्मेलनको एमदमै ठूलो महत्व रहेको छ,’ आज अर्थमन्त्रालयमा अर्थमन्त्री डा. रामशरण महतसँगको भेटमा उनले भने, ‘जापान नेपालसँग लामो मित्रवत सम्वन्ध राख्न चाहन्छ ।’…