Logo

मर्जर सम्मेलन हुँदै, मर्जरका अवसर र चुनौतीका बारेमा छलफल गरिने

काठमाडौं । नेशनल बैंकिङ् इन्ष्टिच्युटले १ दिने मर्जर सम्मेलन  आयोजना गर्ने भएको छ । एनवीआईले आगामी फागुन गते काठमाडौंमा सो कार्यक्रम आयोजना गर्ने भएको हो । ‘स्थानीय सन्दर्भमा मर्जरका चुनौति र अवसरहरु’ भन्ने शिर्षकमा आयोजना गर्न लागिएको सम्मेलनमा नियमन निकायका अधिकारी,मर्जर प्रकिया सम्पन्न गरिसकेका बैंकिङ् क्षेत्रका बरिष्ठ अधिकारी र ड्यू डेलिजेन्स अडिटमा प्रमुख भूमिका निर्वाह…